सापेक्ष संयोजकका प्रकार


 

सापेक्ष संयोजकका प्रकार

१)      समानाधिकरणात्मक  भनी, भन्ने, भनेर, के भने
२)      कारणवाचक         किनभने, किनकि, जेले, र, यसकारण, त्यसकारण
३)      सङ्केतवाचक        यदि, भने, भनेदेखि, यद्यपि, यदि...भने
४)      परिमाणवाचक       जतिसुकै, कति...भने, यति...भने, जत्रो  त्यत्रो
५)      परिस्थितिवाचक      त, पो, मात्र, के, भन्नेबारे
६)      स्थानवाचक         अघि, अघाडि, पछि, पछाडि, देखि, सम्म, जहाँसुकै, जहाँ...त्यहाँ
७)      रीतिवाचक          झैँ, मानौ, यसरी...जसरी, कसरी...जसरी, जस्तो...त्यस्तो, जसरी...त्यसरी,                        कसरी...भने
८)      व्यतिरेकवाचक       तापनि, तैपनि, पनि, र पनि, हुनत...तापनि, यद्यपि...तथापि
९)      प्रयोजनवाचक       जसबाट, जसले गर्दा, भनेर, भन्नाका लागि, र
१०  कालवाचक          अघि, अघाडि, पछि, पछाडि, खेरि, तक, सम्म, बितिक्कै, जब, जहिले,                          जहिलेसुकै, जहिले...तहिले, जतिन्जेल...त्यतिन्जेल
११ सम्बन्धवाचक       जो, जे, जुन, जोसुकै, जेसुकै, जो...त्यो, जुन...त्यो, जसबाट...त्यसबाट,                            जसलाई...त्यसलाई
(माथि उल्लेख भन्दा केही अन्य सापेक्ष संयोजक पनि नेपालीमा पाइन्छन्)

निरपेक्ष संयोजक

१)      समुच्चायक योजक   अर्थात, पनि, पनि...पनि, र, तथा, एवं, समेत
२)      वैकल्पिक योजक     अथवा, कि, कि...कि, न...न, या...या, वा, चाहे...चाहे
३)      सङ्केतवाचक योजक  अन्यथा, किनभने, किन्तु, चाहिँ, त, तथापि, तापनि, तैपनि, तर, परन्तु, मात्र,                    हुनत, एकातिर...अर्कातिर
४)      कारणवाचक योजक   अतएव, किनभने, तसर्थ, त्यसैले, यसकारण, यसैले, र
५)      क्रमवाचक योजक    अनि, र
६)      शीघ्रतावाचक योजक  कि, यतिखेरै, बित्तिकै
(माथि उल्लेख भन्दा केही अन्य निरपेक्ष संयोजक पनि नेपालीमा पाइन्छन्)