काल र पक्ष


 काल र पक्ष बुझ्न सके यो अत्यन्त सरल छ। नसके महाकाल। कालले क्रियाले कार्यसम्पादन गरेको समयलाई बुझाउँछ भने पक्षले कार्य सम्पादनको अवस्थालाई बुझाउँछ। सुत्र रट्नु भन्दा पनि अभ्यासमा जोड दिए वाक्य निर्माण सजिलो हुन्छ। वाक्यमा क्रिया प्रमुख हुन्छ र यसैले काल/पक्ष चिनाउने काम गर्छ। तल तालिकामा कालका विभिन्न पक्षका क्रिया निर्माण गर्न सघाउने तत्वहरु प्रस्तुत गरिएको छ। अध्ययन गर्नुहोस्।

काल/पक्ष

सामान्य

अपुर्ण

पुर्ण

भूत

धातु+

Text Box:       क्रिया

प्रत्यय

प्रथम

एँ, यौँ,

धातु+तै/

दै+

क्रिया

प्रथम

थिएँ, थियौँ,

धातु+एको/

एका/एकी+

क्रिया

प्रथम

थिएँ, थियौँ,

 

द्वितीय

इस्, यौ, नुभयो,

द्वितीय

थिस्, थियौ, हुनुहुन्थ्यो,

द्वितीय

थियौ, हुनुहुन्थ्यो,

 

तृतीय

यो,ई,

तृतीय

थियो, थिई, थिइन्, थिए

तृतीय

थियो, थिई, थिइन्, थिए

 

वर्तमान

धातु+

प्रत्यय

प्रथम

छु, छौँ,

धातु+तै/

दै+

क्रिया

प्रथम

छु, छौँ,

धातु+एको/

एका/एकी+

क्रिया

प्रथम

छु, छौँ,

 

द्वितीय

छस्, छौ, नुहुन्छ,

द्वितीय

छस्,छौ, हुनुहुन्छ,

द्वितीय

छस्, छौ, हुनुहुन्छ,

 

तृतीय

छ, छे, छिन्, छन् इन्, ए

तृतीय

छ, छे, छिन्, छन्

तृतीय

छ, छे, छिन्, छन्

 

भविष्यत

 

धातु+

 

प्रत्यय

प्रथम

नेछु, नेछौँ,

धातु+तै/

दै+

क्रिया

प्रथम

हुनेछु, हुनेछौँ,

­धातु+एको/

एका/एकी+

क्रिया

प्रथम

हुनेछु,  हुनेछौँ,

 

द्वितीय

नेछस्, नेछौ, नुहुनेछ,

द्वितीय

हुनेछस्, हुनेछौ,  हुनुहुनेछ,

द्वितीय

हुनेछस्, हुनेछौ, हुनुहुनेछ,

 

      क्रिया

 

 
तृतीय

नेछ, नेछे, नेछिन्, नुहुनेछ, नेछन्

तृतीय

हुनेछ, हुनेछे, हुनेछिन्, हुनेछन्, हुनुहुनेछ

 

तृतीय

हुनेछ, हुनेछे, हुनेछिन्, हुनेछन्, हुनुहुनेछ

 

पुरुष

काल/पक्ष

प्रत्यय- सामान्य पक्ष

प्रत्यय- अपूर्ण/पूर्ण

पहिलो (म, हामी)

भूत

एँ, यौँ

थिएँ, थियौँ,

वर्तमान

छु, छौँ,

छु, छौँ,

भविष्यत

नेछु, नेछौँ,

हुनेछु, हुनेछौँ,

दोस्रो (तँ, तिमी, तपाईँ)

भूत

इस्, यौ, नुभयो,

थिस्, थियौ, हुनुहुन्थ्यो,

वर्तमान

छस्, छौ, नुहुन्छ,

छस्, छौ, हुनुहुन्छ,

भविष्यत

नेछस्, नेछौ, नुहुनेछ

हुनेछस्, हुनेछौ, हुनुहुनेछ

तेस्रो (ऊ, उनी, उनीहरू, उहाँ, उहाँहरू)

भूत

यो,ई, इन्, ए

थियो, थिई, थिइन्, थिए,

वर्तमान

छ, छे, छिन्, छन्

छ, छे, छिन्, छन्

भविष्यत

"नेछ, नेछे, नेछिन्, नुहुनेछ, नेछन्

हुनेछ, हुनेछे, हुनेछिन्, हुनेछन्,