हाम्रो नेपाली समाजमा आफ्नै प्रकारका केही शब्द वा शब्दावलीहरू छन् । यस्ता केही अति उच्च आदरार्थी शब्द वा शब्दावलीहरू यसप्रकार छन्:
आउनु - सवारी हुनु
नुहाउनु - स्नान गरिबक्सन्
आमा - मुमा, मुभाज्यू
पटुका - कमरबन्दी
कोठा - खोपी
पानी .- जल खाना
खानु - ज्यनार गरिबक्सनु
पिसाब फेर्नु - सूची गरिवक्सनु
खुट्टा, गोडा - पाउ
फुपू - फुपूज्यू, फुवा
गोडा मिच्नु - पाउ दाब्नु
बुवा (पिता) - बुबा, बुबाज्यू
चाकर्नी- सुसारे नानी
भनाइ- मर्जी
जुत्ता - पाउपोस
भात पस्कनु - भुजा रच्नु रस
मुख धुनु - मुखारी गरिबक्सनु
टोपी- शिरपोस .
लुगा- पोसाक
दिदी - दिदीज्यू, दिज्यू
सुत्नु- सुकला गरिवक्सनु
दोरा सुरुवाल - मयल पोस, सुरुवाल, लबेदा सुरुवाल
झोल- रस